दीपक वलीले निर्देशनमा ‘चुल्हे निम्तो’ बन्ने
दीपक वलीले निर्देशनमा चलचित्र ‘चुल्हे निम्तो’ बन्ने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्मस्ले चलचित्र विकास बोर्डबाट ‘चुल्हे निम्तो’ निर्माण इजाजत लिएको छ ।
प्याट्रिक सुवेदी र रमेश ढकालले निर्माण गर्न लागेको चलचित्रमा महेश दवाडीको लेखन रहने छ । हाल स्कृप्ट लेखनको कार्य भइरहेको चलचित्रको छायाँकन केही समय पछि थालिने जनाइएको छ ।
कमेडी जनरामा निर्माण हुने चलचित्रका प्रोडक्सन डिजाइनर शंकर पाण्डे रहनेछन् । सेभेन सिज इन्टरनेशनल फिल्म नेपाली चलचित्रको इन्टरनेशनल वितरण सक्रिय कम्पनी हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
