Latest News
-
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा कार्यक्रम हुने छ । -
शुक्रवार रिलिज हुने चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । -
कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माणको घोषणा, जापानी अभिनेत्रीको मुख्य भूमिका
केही दिन अघि चलचित्र ‘पिताम्बर’ निर्देशन गर्ने पक्का गरेकी कृषा चौलागाईको निर्देशनमा बन्ने चलचित्र ‘जहाजैमा’मा को घोषणा गरिएको छ । -
चलचित्र ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रलाई नलेखिएको नियमको कथा भनिएको छ । -
चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । उनले यस चलचित्रले आफ्नो अभिनय यात्रामा थप उचाइ दिने विश्वास व्यक्त गरे । -
चलचित्रको परिवेशमा पूर्ण रूपमा भिजेका दर्शकहरूले चर्को स्वरमा आक्रोश पोख्दै ‘महाभोज’ विद्रोह जन्माउन सक्ने बताए । -
चलचित्र ‘सिटामोल’का तीन वटा पोस्टर सार्वजनिक गरिएको छ । राज बहादुर सानेको निर्देशन रहेको चलचित्र चलचित्रका पोष्टर सोमबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘एक्लो’ निर्माण टिमले अभिनेता सुनिल थापा र एवन राज उप्रेतीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । -
चलचित्र ‘कल्ली’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । शुरुमा गत वर्षको चैत २९ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र निर्माणको घोषणा गरिएको थियो । -
चलचित्र 'सोल्टिनी'को पहिलो गीत 'सत्य जुगैको' सार्वजनिक गरिएको छ । पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त शिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । -
युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ । -
चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा नायिका बेनिषा हमाललाई प्रस्तुत गरिएको छ । -
आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । -
चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । -
चलचित्रलाई देशव्यापी रुपमा डेढ सय बढी शो प्राप्त गरेको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र कुल ३७ शो दिएको छ । -
चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । -
‘पिताम्बर’को ५१ औं दिन सेलिब्रेसन गर्दै ‘पिताम्बर २’को घोषणा
बिहिबार चलचित्र ‘पिताम्बर’ प्रदर्शनको ५१ औं दिन सेलिब्रेसन गर्दै ‘पिताम्बर २’ निर्माणको घोषणा गरिएको हो । -
क्यारेक्टर लुक्स सार्वजनिक गर्दै चलचित्र ‘कश्यप’ निर्माणको घोषणा गरिएको छ । दिनेश जी खड्काको निर्देशन रहने चलचित्रको शिर्ष भूमिकामा सविन श्रेष्ठले अभिनय गर्नेछन् । -
‘अभिमन्यु’को पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरिएको छ । आजबाट चलचित्रको सयदिने काउन्ट–डाउन सुरु भएको हो । -
चलचित्र ‘जन्ते बाख्रो’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रया मिलेको छ । प्रिमियरमा चलचित्र हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक चलचित्र रहेको प्रतिक्रिया दिए । -
‘आमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने गायनमा उनलाई मनिषा सुनारले साथ दिएकी छिन । -
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
डिजिटल सिनेमा नेपाल (डीसीएन)ले भर्चुअल प्रिन्ट कस्ट (भीपीसी) चार्जमा २५ प्रतिशत शुल्क घटाउने भएको छ । -
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
निर्माणाधिन चलचित्र ‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने भएको छ । -
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बोर्ड सदस्यमा चलचित्र पत्रकार कुबेर गिरी र चलचित्रकर्मी भगवतीकुमारी मैनाली (भीमा) नियुक्त भएका छन् । -
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । -
चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज पूजा गर्दै शुभमुहूर्त गरिएको हो । -
‘आ बाट आमा’मा पल शाह अनुबन्धित भएका छन् । चलचित्रका लागि निर्देशक चन्द्र पन्त र शाह बिच औपचारिक सम्झौता भएको हो । -
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
चलचित्र ‘जनै हराएको बाहुन’को नाम परिवर्तन गरिएको छ । अब यो चलचित्रको नाम ‘जनै हराएको मान्छे’ रहने छ । -
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन बागलुङको कालिका मन्दिरमा गरिएको छ । -
चलचित्र ‘महाभोज’ जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । पूर्व निर्धारित मिति जेठ १५ गते प्रदर्शन स्थगित गरेको चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको हो । -
‘जन्ते बाख्रो’ टिमले ‘जन्ते बाख्रो साँझ’ सम्पन्न गरेको छ । शनिबार राजधानीको सिटी स्क्वायर मल प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको हो । -
संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा निर्वाचित भएका छन् । शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । -
नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपनि चलचित्र ‘महाभोज’ अस्ट्रेलियामा प्रिमियर हुने भएको छ । चलचित्रको प्रिमियर आगामी जुन १ तारिखमा हुने छ । -
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
चलचित्र ‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश गरिरहदा चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको निर्माण पक्षले जनाएको छ । -
चलचित्र ‘परी’को शुभ मुहुर्त गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजा गर्दै मुहुर्त गरिएको हो । चलचित्रमा गोविन्द गौतमको लेखन तथा निर्देशन रहने छ । -
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
सरकारले इन्डोर तथा आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । -
निर्माता हिमाल कडरियाका अनुसार देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै प्रदर्शन स्थगन गरिएको हो । -
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
मे २९ मा ‘पर्सुट अफ ह्याप्पीनेस’, जुन २६ मा ‘द मार्सियन’, जुलाई ३१ मा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ र अगस्ट २८ मा ‘ट्यांगल्ड’ प्रदर्शन गरिनेछ । -
बिहीबारदेखि प्रदर्शनमा आउने चलचित्रको प्रिभ्युमा पत्रकार, चलचित्र युनिट र ६० जना सहकारी पीडितहरू सहभागी थिए । -
चलचित्र ‘जन्ते बाख्रो’को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । कमेडी जनराको चलचित्रको ट्रेलरलाई युट्युवमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । -
चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् । निर्देशक यम शेर्पा र दयाहाङको यो दोस्रो सहकार्य हो । -
२४० सीट क्षमताको सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी र पासाङ लामा गोपालले सञ्चालनमा ल्याएका हुन् । -
नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने निर्देशक केरुङले जनाएका छन् । -
‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ । -
‘जन्ते बाख्रो’को गीत ‘मुकु मुकु म्या’ सार्वजनिक भएको छ । जी ट्वान्टीवान डिजिटलमार्फत सार्वजनिक गीत चलचित्रको शीर्ष गीत हो । -
‘काठमाण्डु कोरिडोर’ चलचित्र बन्ने, अस्कर कलेजले निर्माणमा सहयोग गर्ने
दीक्षित विद्यार्थीहरू र कलेजको सहकार्यमा बन्न लागेको पहिलो चलचित्रको शीर्षक ‘काठमाण्डु कोरिडोर’ सार्वजनिक गरेको छ । -
२६ औं वार्षिक उत्सवका अवसरमा सुबेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ बाट अर्पण गरिएको हो । -
बुधबार चलचित्रको टाइटल पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सशान कँडेलको निर्देशन रहने चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । -
चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माण हुने भएको छ । मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन् । -
चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरु’ भदौ ६ गते रिलिज हुने भएको छ । हिमाल न्यौपाने निर्देशित चलचित्रको यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
