Latest News
-
कलाकार संघले वि. सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, निर्वाचित कार्यसमितिले अर्वाडलाई अघि बढाएको थिएन ।
-
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय चलचित्र ‘मनसरा’को ट्रेलर रिलिज गरिएको हो ।
-
अभिनेता हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्र ‘ह्रस्व दीर्घ’को उनको लुक्स सार्वजनिक गरिएको छ ।
-
चलचित्रको तेस्रो भागलाई सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।
-
चलचित्र ‘डिग्री माइला’का कलाकारहरु दयाहाङ राई, आचल शर्मा, बिजय बराल सहितको टिम मोफसल यात्रामा निस्केको हो ।
-
निगम श्रेष्ठको निर्देशनमा चलचित्र ‘भाइरल गोर्खे’ बन्ने भएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा सेलेक्डेड चलचित्रलाई सर्टिफिकेट
‘तेस्रो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । -
चलचित्र ‘सारंग’को छायाँकन सुरु गरिएको छ । बालमनोविज्ञानको बिषयमा निर्माण हुने चलचित्रको छायाँकन काठमाडौँ आसपासको स्थानमा गरिनेछ ।
-
सहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रको छायाँकन २२ दिन सम्म पोखराको लामाचौर र आसपासका स्थानमा गरिएको हो ।
-
चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
-
सार्वजनिक पोस्टरमा कलाकारहरु रोशन श्रेष्ठ, आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ ।
-
निर्देशक सुरज सुनुवार निर्देशित ‘खजुरे ब्रो’ को टिजरमा साथी साथीको सम्बन्ध संगै,माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ ।
-
दिनेश राउतको निर्देशनमा बनेको चलचित्र जेष्ठ १० गतेबाट प्रदर्शनमा आउँदै छ । स्टारकास्टको कारण चर्चामा रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् ।
-
नयाँवर्षको अवसर पारी सर्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’ले बिहीबार सम्पन्न प्रिमियरमा प्रशंसा बटुलेको छ ।
-
सार्वजनिक गरिएको गीतको अडियोमा उपाध्यायको संगीत, डा. बिनु बाबा अर्यालको शब्द र रोजिना बस्नेत र प्रशान्त शिवाकोटीको स्वर रहेको छ ।
-
बैशाख २ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘सारंग’ले समाज, घरपरिवारमा देखि, भोगी आएका बिषयलाई प्रस्तुत गर्ने निर्देशक प्रशान्तले बताए ।
-
प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ले वक्सअफिसमा उल्लेख्य ब्यापार गर्ने संकेत गरेको छ । चलचित्र घरहरुले दिएको शो संख्याले यस्तो संकेत गरेको हो ।
-
‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
-
चलचित्रमा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर लगायतको अभिनय छ ।
-
निर्माणपक्षले चलचित्र सिक्वेलका रुपमा निर्माण गर्न लागेको जानकारी दिएको छ । निर्देशक शाहीले चलचित्र तीन भागमा निर्माण हुने बताए ।
-
बैशाख १४ गतेदेखि प्रदर्शन हुने चलचित्रको ट्रेलर अभिनेत्री अधिकारीकै पात्र वरपर घुमेको छ । कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् ।
-
‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा तीन विषयमा सिनेमा सम्बाद हुने
महोत्सवमा ‘चलचित्र र स्थानिय सरकार’, ‘पर्यटन र चलचित्र’ र ‘ग्रामिण कथा र नेपाली चलचित्र’ गरि तीन विषयमा सिनेमा सम्बाद हुन लागेको हो । -
रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’ आगामी शुक्रबार अर्थात् चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदै छ ।
-
चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पारे ।
-
अवार्डमा रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ ।
-
अभिनेत्री शर्मा र चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन बिच चलचित्रमा काम गर्ने सम्बन्धमा कागजी सम्झौता भएको हो ।
-
चलचित्र ‘डिग्री माइला’को लिरिकल गीत ‘किन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो ।
-
चलचित्र ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।
-
ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ । साथमा आध्यात्मिक चिन्तनलाई पनि दर्साइएको छ ।
-
चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर रिलिज गरिएको हो ।
-
निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै नेपाल रिलिजकै दिन उक्त देशहरुमा पनि रिलिज हुने जानकारी दिएको हो ।
-
राजु गिरीको निर्देशन रहने चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
-
कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई चलचित्रको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।
-
भट्टीको सेटिङमा तयार पारिएको भिडियोमा कलाकारहरु रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर छन् ।
-
प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला‘ पात्र बनेर आफ्नै गफ दिदैं अधिक्त्तम ३ मिनेट सम्मको भिडियो बनाउनुपर्नेछ ।
-
चलचित्रलाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि केकीले गायक प्रकाश सपुतसँग मिलेर ‘बुझिनँ मैले’ बोलको गीत तयार पारेकी छन् ।
-
नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
एउटा लुक्समा अभिनेता राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा अभिनेत्री मगरका साथ डोकोहरु बोकेर हिडिरहेको देखिन्छ ।
-
शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ । गीतमा उजन नेम्बाङको स्वर, शब्द र संगीत छ ।
-
चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ ।
-
चलचित्र ‘फर्की फर्की’को फस्टलुकले सकारात्मक प्रतिक्रिया पाएको छ । शनिबार सार्वजनिक गरिएको पोष्टरले चलचित्रप्रति उत्सुकता समेत जगाएको ।
-
घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ ।
-
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ ।
-
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने भएको छ ।
-
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ ।
-
प्रदर्शनरत् चलचित्र ‘महाजात्रा’मा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सो विषयको जानकारी दिइएको हो ।
-
आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।
-
चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्र ‘सलीना’को कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ ।
-
लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा चलचित्र बनाइएकाले नेपाली दर्शकले फरक स्वाद पाउने दाबी गरे ।
-
चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev