संगीतकार संघको अध्यक्षमा अष्ट लामा

संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा निर्वाचित भएका छन् । शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजेश थापा, प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिवमा दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे र अर्जुन कौशल निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको कार्यसमिति १३ सदस्यीय रहेको छ । जसका कारण एक जना सदस्य नवगठित कार्य समितिले चयन गर्ने प्रथम उपाध्यक्ष शंकर थापा स्माइलले जानकारी दिए ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal