‘कश्यप’को शिर्ष भूमिकामा सविन
क्यारेक्टर लुक्स सार्वजनिक गर्दै चलचित्र ‘कश्यप’ निर्माणको घोषणा गरिएको छ । दिनेश जी खड्काको निर्देशन रहने चलचित्रको शिर्ष भूमिकामा अभिनेता सविन श्रेष्ठले अभिनय गर्नेछन् ।
सार्वजनिक लुक्समा उनलाई ‘एंग्री योङ म्यान’को रुपमा प्रस्तुत गरिएको छ । लामो कपाल र दाह्रीमा उनी आक्रोशित देखिएका उनले हातमा रगत लतपतिएको तरबार समातेका छन् ।
एक्सन, थ्रीलर र लभस्टोरी कथामा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक खड्काकै रहेको छ । चलचित्रका बारेमा अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
