बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
सरकारले इन्डोर तथा आउटडोर चलचित्र छायांकन स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।
अर्थमन्त्री पौडेलले बजेटमा भनेका छन् – ‘नेपाली मौलिक कला, संस्कृतिको प्रवद्र्वन र स्वदेशी विदेशी चलचित्रको छायाँकनलाई सहज बनाउन इन्डोर तथा आउटडोर स्टुडियो निर्माणका लागि नीजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’
यस्तै उनले पर्यटन प्रवर्धनको लागि चलचित्र पर्यटन प्रवर्धनमा जोड दिने समेत जनाएका छन् । बजेटमा सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने समेत उल्लेख गरिएको छ । बजेटमा भनिएको छ – ‘दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन गर्न कानुनी व्यवस्था गरिनेछ ।’
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
