चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माण हुने
चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माण हुने भएको छ । मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान चलचित्र ‘बलिदान’का लेखक मध्येका एक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।
स्काइफल पिक्चर्सको निर्माण रहने चलचित्रको सह–निर्मातामा रमन ग्रे रहेका छन् । नरेन्द्र मैनालीको छायाँकन रहने चलचित्र सन् २०२५ भित्रै रिलिज हुने जनाइएको छ ।
चलचित्रको कलाकार, प्राबिधिक तथा विषयवस्तुबारे केही समयमा जानकारी दिने निर्माण पक्षको तयारी छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
