Movie News
-
चलचित्र ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक गरिएको छ । -
निर्माता छविराज ओझालाई मातृशोक परेको छ । मंगलबार बिहान ओझाकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको निधन भएको हो । -
ह्युस्टन फिल्म फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेताको अवार्ड
प्लाटिनम रेमी अवार्ड प्राप्त गरेको ‘हल्कारा’बाट छायांँकार चिन्तनराज भण्डारी पछि अभिनेता महेश त्रिपाठीले पनि अवार्ड जितेका छन् । -
सन् २०१३ को हिट चलचित्र ‘छड्के’को सिक्वेलका लागि कलाकारको माग गरिएको छ । -
अमेरिकामा सम्पन्न ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘हल्कारा’ले दुई वटा अवार्ड जितेको छ । -
आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘षट्कोण’को ‘रहस्य’ बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ । -
छायाँकन शुरु भएको ४० दिनमा चलचित्र ‘परस्त्री’को इन्डल्याप गरिएको छ । -
‘हाम्रो स्वर्ग’को छायाँकन शुरु, यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने
यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने चलचित्र ‘हाम्रो स्वर्ग’को छायाँकन शुरु भएको छ । -
पछिल्लो समय दिपेन्द्र के. खनालका चलचित्रमा छुट्दै नछुट्ने अभिनेत्री हुन् सुरक्षा पन्त । -
नायिका वर्षा सिवाकोटीको विवाह भएको छ । वर्षाले शुक्रबार अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बिहे गरेकी हुन् । -
सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । चलचित्रले ‘यूनिभर्सल’ सर्टिफिकेट पाएको हो । -
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को समापन, ‘टुल्की’लाई उत्कृष्ट चलचित्रको अवार्ड
गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । -
केकीले सामाजिक सञ्जाल फेसबुक मार्फत विवाहका ३ वटा तस्विर सार्वजनिक गर्दै विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित भएको उल्लेख गरेकी छिन । -
साइकोलोलिकज थ्रिलर चलचित्र ‘षट्कोण’मा आफुले केही फरक काम गर्ने प्रयास गरेको निर्देशक मिलन डि काप्रिले जनाएका छन् । -
अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामा ४ करोड १ लाखको ब्यापार गरेको छ । -
बिहीबार विवाह गर्दै केकी अधिकारी, रोजिन फोर्ब्सको धनाढ्य सूचीमा रहेका रोहित
अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । -
चलचित्र ‘सिल्ली फो’का पोष्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कमेडी जनराको यो चलचित्र असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । -
सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । -
कलाकार परिवर्तनका कारण शुरुबाटै शुरु भयो ‘२ नम्बरी’को छायाँकन
कोरोनाका कारण छायाँकन बिचैमा रोक्नु परेको चलचित्र ‘२ नम्बरी’को पुनः छायाँकन शुरु भएको छ । -
‘आमा’लाई राष्ट्रिय चलचित्र पुरस्कार, भुवन र शम्भुजितलाई दीर्घ साधना सम्मान
चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको छ । -
बिदेशी चलचित्रको दबाबका बिच चलचित्र ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । -
चलचित्र ‘प्रेमगन्ज’ टिजर सार्वजनिक गरेको छ । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रको टिजर ठिक ३ महिना अघि सार्वजनिक गरिएको हो । -
नेपाली चलचित्र ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । -
चलचित्र ‘मन्त्र’को ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ । -
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ग्रामिण कथाका चलचित्र, ९ बिधामा अवार्ड दिइने
बैशाख ५ गतेदेखि गोरखाको दुर्गम लाप्राक गाउँमा हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । -
चलचित्र ‘कैदीको पत्र’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । नयाँ बर्षको अवसर पारेर बिहिबार चलचित्रका तीन वटा पोस्टर सार्वजनीक गरिएको हो । -
चलचित्र ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा मानिस र भगवान गणेशलाई आधा–आधा राखिएको छ । -
उच्च प्रचार प्रसारका साथ प्रदर्शनमा आएको चलचित्रले विहानी शोबाटै आक्रामक व्यापारको सुरुवात गरेको छ । -
चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । मिलन डि काप्रि निर्देशित चलचित्रको ट्रेलर बुधबार इन्टरनेट मार्फत रिलिज गरिएको हो । -
पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । -
चलचित्र ‘महापुरुष’ निर्माणको घोषणा गरिएको छ । प्रदीप भट्टराईको निर्देशनमा बन्ने चलचित्रको टाइटल पोष्टर रिलिज गर्दै निर्माण घोषणा गरिएको हो । -
कर्मा र भोला राज सापकोटाको मुख्य भुमिका रहेको चलचित्रमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा देखिएका छन् । -
जी बबको गीत रेकर्ड सँगै चलचित्रका लागि केमियो दृष्यको समेत छायाँकन गरिएको छ । -
‘के घर के डेरा’को नयाँ टिमअप, निर्देशक देखि कलाकार सम्म परिवर्तन
यस अघि सुब्रतराज आचार्यको निर्देशनमा बन्ने भनिएको चलचित्रलाई अब दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् । -
चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ । -
७ बिधाका लागि १४ पुरस्कार प्रदान गर्दै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौ संस्करण सम्पन्न भएको छ । -
आगामी शुक्रबारबाट चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । -
सगरमाथा चढ्दै राजु लामा र दीया पुन, संस्कृति मन्त्रीको शुभकामना
कलाकारद्वय राजु लामा र दीया पुनलाई मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिएका छन् । -
आइतबार राजिबको निर्माण तथा निर्देशन रहने चलचित्र ‘ग्रहण’को औपचारिक घोषणा गरिएको छ । -
झरना भन्छिन – नेपाली दर्शकको पहिलो रोजाई नेपाली चलचित्र हुन्छ
केही दिनका लागि नायक अनमोल केसीले प्रमोसनबाट छुट्टी लिए पनि निर्देशक झरना थापा र नायिका सुहाना थापा भने प्रमोशनको दौडधुपमा छन् । -
एभरेष्ट सूर्य बोहरा भन्छन् – ‘हेल्लो जीन्दगी’ले जीवनको यर्थाथ भन्छ
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘हेल्लो जीन्दगी’ कसैको जीवनबाट प्रभावित भएर निर्माण गरिएको निर्देशक सुर्य बोहराले जानकारी दिएका छन् । -
नेपाली चलचित्र, गीत संगीत तथा टेलि फिल्मको डिजिटल राइटस् खरिद गरि युट्युबमा राख्दै आएको युट्युब च्यानल बिहीबार ह्याक भएको हो । -
चलचित्र शमशेरमा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । -
साइकोलोजिकल थ्रिलर चलचित्र आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । -
आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनत्री पुजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भुमिका रहेको छ । -
‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ बोलको गीत सार्वजनिक गरिएको छ । -
चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ । -
निर्देशक दीपेन्द्र के खनालको वहुप्रतिक्षित चलचित्र चिसो मान्छेको टिजर सार्वजनिक भएको छ । -
छायाछवि क्रियसनले आगामी २६ चैतमा आयोजना गर्न लागेको १२ औं संस्करणको डी सिने अवार्डका लागि सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । -
बलिउड चलचित्रको चर्को सामना गर्द आएको नेपाली चलचित्रले अब दक्षिण भारतिय चलचित्रको दबाब पनि झेल्नु पर्ने भएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
