चिसो मान्छेको टिजर सार्वजनिक
निर्देशक दीपेन्द्र के खनालको वहुप्रतिक्षित चलचित्र चिसो मान्छेको टिजर सार्वजनिक भएको छ । एक मिनेट १५ सेकेण्ड लामो टिजरमा अभिनेत्री स्वस्तिमा खड्काको कर्णाली लूक्सले प्रशंसा पाएको छ । उनी कर्णालीको ग्रामिण महिलाहरुले लगाउने भेषभूषामा देखिएकी छिन । चलचित्रको टिजरमा स्वस्तिमाका साथै अर्पण थापा र देशभक्त खनाललाई स्थान दिइएको छ ।
दिपेन्द्र के खनालको लेखन तथा छायांकन रहेको चलचित्रमा कर्णाली क्षेत्रकै कथा समावेश गरिएको छ । डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका हुन् । आगामी असार ३ गते प्रदर्शन हुने ‘चिसो मान्छे’ मा स्वस्तिमा, अर्पण र देशभक्तसंगै आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी आदि कलाकराले पनि अभिनय गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
