बिहीबार विवाह गर्दै केकी अधिकारी, रोजिन फोर्ब्सको धनाढ्य सूचीमा रहेका रोहित
नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । केकीले प्रेमी रोहित तिवारीसँग बिहीबार विवाह गर्न लागेकी हुन ।
विवाहलाई गोप्य राख्न खोजेकी केकीले पारिवारिक सदस्य र केही साथीभाइबीच बुधवार मेहन्दी उत्सव मनाएकी छन् ।
केकी र रोहित केही समयदेखि प्रेम सम्बन्धमा थिए । तर उनीहरुले आफ्नो सम्बन्धलाई गोप्य राख्दै आएका थिए । केकीका नजिकका साथीहरु लाई उनिहरुको सम्बन्ध थाहा भए पनी मिडियाले सुइको पाउन सकेको थिएन ।
रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ हुन । रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
