४० दिनमा ‘परस्त्री’को इन्डल्याप
छायाँकन शुरु भएको ४० दिनमा चलचित्र ‘परस्त्री’को इन्डल्याप गरिएको छ । चलचित्र युनिट फागुन २९ गते ललितपुरको बंगलामुखि मन्दीरमा मुर्हत गर्दै छायाँकनका लागि मुस्ताङ गएको थियो ।
मुस्ताङबाट सुरु भएको चलचित्रको छायाँकन पोखरा र काठमाडौंमा पनि गरिएको छ । चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । लभ लभ लभ चलचित्रबाट अभिनेताका रुपमा आएका पाण्डेको यो डेव्यु निर्देशन हो । चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
दिपेन्द्र के खनालको लेखन तथा निर्माण रहेको चलचित्र आगामी वर्षको तिहार अर्थात कार्तिक ६ गतेबाट नेपालभरका चलचित्र घरमा रिलिज हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
