राजिव गुरुङको ‘ग्रहण’मा नम्रता र सारुक
लामो समय टेलिभिजन कर्म गरेका राजिव गुरुङले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । आइतबार राजिबको निर्माण तथा निर्देशन रहने चलचित्र ‘ग्रहण’को औपचारिक घोषणा गरिएको छ । भारतको सिक्किम राज्यको राजधानी गान्तोकमा सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा चलचित्र निर्माण घोषणा गरिएको हो ।
राजिबकै कथा रहेको चलचित्रमा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका रहने भएको छ । रे भेन्चर्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने चवलचित्र भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत खिचिनेछ । हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने चलचित्रको पटकथा विशाल सापकोटाले लेखेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
