ह्युस्टन फिल्म फेस्टिभलमा महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेताको अवार्ड
नेपाली चलचित्रहरुले फेष्टिवलमा आफ्नो दरिलो उपस्थिति जनाउने क्रम जारी छ । अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा प्लाटिनम रेमी अवार्ड प्राप्त गरेको ‘हल्कारा’बाट छायांँकार चिन्तनराज भण्डारी पछि अभिनेता महेश त्रिपाठीले पनि अवार्ड जितेका छन् ।
चिन्तनले गोल्ड रेमी अवार्ड प्राप्त गर्दा महेशले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । महेशले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्तः अवार्ड प्राप्त गरेका हुन् ।
सार्वजनिक प्रदर्शन हुन बाँकी रहेको चलचित्र ‘हल्कारा’लाई विक्रम सापकोटाले निर्देशन गरेका हुन । चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
