‘महापुरुष’ बन्ने, महजोडीको शिर्ष भूमिका
चलचित्र ‘महापुरुष’ निर्माणको घोषणा गरिएको छ । प्रदीप भट्टराईको निर्देशनमा बन्ने चलचित्रको टाइटल पोष्टर रिलिज गर्दै निर्माण घोषणा गरिएको हो ।
बैशाख दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा बरिष्ठ हास्य कलाकार महजोडीको मुख्य भुमिका रहने छ । षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् ।
चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, गौरी मल्ल र अरुण क्षेत्रीको अभिनय रहने छ । चलचित्रमा नरेन्द्र मैनालीको छायाँकन रहने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
