Latest News
-
‘पशुपति प्रसाद’ रिलिजको ७ वर्षको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच सिक्केल निर्माणको घोषणा गरिएको हो । -
क्लब डान्स शैलीको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा प्रस्तुत छिन् । उनलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । -
चलचित्र ‘छड्के २’को टिजर सार्वजनिक गरिएको छ । फागुन १९ मा रिलिज हुने चलचित्रको टिजरले ग्याङस्टरको कथा भन्छ । -
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा छोटा चलचित्रहरुको प्रतिष्पर्धा हुने भएको छ । -
केही दिन अघि केन्द्रिय भूमिकाका लागि अभिनेत्री मलिका महत सँग कागजि सम्झौता गरेका लक्ष्मणले बिकास बोर्डमा समेत चलचित्र दर्ता गरिसकेका छन् । -
सरस्वती पुजाको अवसर पारी पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘बिहे पास’ले बैशाख १ गतेका लागि प्रदर्शन मिति तोकेको छ । -
सरस्वती पुजाको अवसर पारी अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । -
अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहने चलचित्र ‘कामिनो’को थीम पोस्टर सार्वजनिक गरिएको छ । -
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करण घोषणा गरिएको छ । महोत्सव आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा हुने छ । -
‘मिठो मिठो’ बोलको गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द र सौरव दास र देवाञ्जली वी जोशीको स्वर रहेको छ । -
चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । -
आइतबार सम्पन्न चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनबाट आगामी ३ वर्षको लागि सन्तोष नर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । -
रोल्पामा ‘बृहत चलचित्र बहस’– छायांकनका लागि उपयुक्त रहेको निष्कर्ष
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा सम्पन्न ‘बृहत चलचित्र बहस’ले रोल्पा चलचित्र छायांकनको लागि उपयुक्त रहेको निष्कर्ष निकालेको छ । -
दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् । -
टाइटन फिल्म फेस्टिभलमा ऋचा शर्माले छोटो चलचित्र ‘ब्लड मनी’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । -
बिभिन्न श्रष्टालाई नातिकाजी राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, संगीतको एकता नै नेपाली संगीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् । -
सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बन्न लागेको ‘चलचित्र’का लागि शुक्रबार दुबै कलाकारसँग लिखित सम्झौता भएको छ । -
निर्धारित समयमा छायांकन सुरु नभएको भन्दै अनमोल केसीले साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गदै चलचित्र ‘एक्स ९’ छोडेका छन् । -
चलचित्र ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटी रुद्राक्षको बिरुवा प्रदान गरेको छ । -
यस अघि कार्यबहाक अध्यक्षका रुपमा काम गर्दै आएका कार्की बुधबार राजधानीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । -
झरना थापाको आगामी निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’मा कलाकार विपिन कार्की अनुबन्धित भएका छन् । -
तनहुँ अदालतले उनलाई सफाई दिए पनि सोही मुद्धामा नवलपुर अदालतले २ वर्ष ६ महिना जेल सजाय तोकेकाले उनी जेलमुक्त भने हुने छैनन् । -
उदित–दीपाले गरे चलचित्रकर्मी कल्याणकारी कोषमा पाँच लाख सहयोग
चर्चित गायक उदितनारायण झा र गायिका दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका छन् । -
चलचित्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको मंगलबार बुटबलमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा मोहन न्यौपाने निर्वाचित भएका छन् । -
‘पाइएन ओखति दिल दुखेको’ बोलको गीत सार्वजनिक गरिएको छ । सुजाता केसी र हरि गिरी बिमर्सिको स्वर रहेको गीतमा हरिकै शब्द र संगीत रहेको छ । -
चलचित्र पत्रकार संघ नेपाल, चितवन शाखाको आठौं अधिवेशनबाट अध्यक्षमा गोबिन्द अर्याल निर्वाचित भएका छन् । -
फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको छ । रमेश एमके पौडेलको निर्देशन रहेको चलचित्र लभस्टोरी जनराको हो । -
केही वर्षको अन्तराल पछि अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिकामा काम गरेको बलिउड चलचित्र ‘शहजादा’को ट्रेलर सार्वजनिक गरिएको छ । -
माघे संक्रान्तिको छेकोमा भोलि शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को चितवनमा भव्य प्रिमियर सम्पन्न भएको छ । -
‘छड्के २’को एक गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको गीतमा भिटेनकै शब्द र संगीत रहेको छ । -
कुनै समयका चर्चित निर्देशक श्रेष्ठले आगामी चलचित्रका लागि नायक दयाहाङ राईसँग सम्झौता गरेका छन् । चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । -
कलाकार सुहाँउदो कथा भएको र उनीहरुले पनि उत्कृष्ट काम गरेकोले दर्शकको मन जित्नेमा निर्देशक पौडेल विश्वस्त छन् । -
लगालग हिट चलचित्र दिइरहेका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी चलचित्रमा अनुबन्धित भएका हुन् । -
सोमबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै चलचित्र हेर्न पाउने छन् । -
कुन्जना घिमिरे (सुन्तली)को निर्देशनमा तयार भएको वेव सिरिज ‘मै राम्री’ पुष २८ गते बिहीबारबाट प्रदर्शनमा आउने भएको छ । -
चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको हेटौडामा सम्पन्न शाखाको पाचौँ अधिवेशनबाट अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् । -
चलचित्र ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा कलाकार रामचन्द्र अधिकारीलाई २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ प्रदान गरिएको छ । -
चलचित्र ‘महापुरुष’ले सफल प्रदर्शनको ५१ औं दिन पुरा गरेको अवसरमा शनिबार सेलिब्रेस कार्यक्रम सम्पन्न गरेको छ । -
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । -
जेष्ठ सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने चलचित्र पत्रकार संघको निर्णय
चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । -
अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोको छात्रवृत्ति
सिंगापुरको इन्फानाइट स्टुडियोज्ले अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । -
चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रर्दशनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हरर जनराको हो । -
चलचित्र ‘द आउट ल’को शुभ मुहूर्त गर्दै छायांकन थालिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजा गर्दै छायाँकन थालिएको हो । -
चलचित्र ‘गुञ्जन’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । -
मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्रका लागि अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो -
बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) बेलायतको लन्डन माउन्टेन फिल्म फेस्टिभलका लागि छनौट भएको छ । -
वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । -
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘दिलमाया २’को सोमबार विरगञ्जमा बिशेष शो सम्पन्न गरिएको छ । -
चलचित्र ‘तिम्रो मेरो साथ’को टिमले मोफसल टूर सम्पन्न गरेको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा गएर समाप्त भयो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
