चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक
अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सरस्वती पुजाको अवसर पारी सार्वजनिक गरिएको पोष्टरमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भुमिकामा देखिएका छन ।
समुन्द्र भट्टको निर्देशनमा तयार चलचित्र नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्माण गरिएको हो । यो चलचित्रका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन । चलचित्रमा नाजिरका अलवा संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि अभिनय रहेको छ ।
द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीमा आलोक शुक्लाको छायांकन र लेखु सहयात्री र सान भुषालको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
