‘गुञ्जन’को दोस्रो ट्रेलर सार्वजनिक
चलचित्र ‘गुञ्जन’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायतको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ ।
चलचित्रलाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा चलचित्रमा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
