विपिन कार्की र अर्पण थापालाई लिएर ‘चलचित्र’ बन्ने
कलाकारद्वय विपिन कार्की र अर्पण थापा चलचित्र ‘चलचित्र’मा अनुबन्धित भएका छन् ।
सफल केसी र प्रतीक गुरुङको निर्देशनमा बन्न लागेको ‘चलचित्र’का लागि शुक्रबार दुबै कलाकारसँग लिखित सम्झौता भएको छ । सफल र प्रतीकले यसअघि चलचित्र ‘हरि’ निर्देशन गरेका थिए ।
निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठको संयुक्त निर्माण रहने चलचित्र नेपालमा चलचित्र बनाउन मेकरले गर्नुपर्ने संघर्षको कथामाथि बन्नेछ । चैज्ञबाट छायाँकन थालिने जनाइएको चलचित्र रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा मनराम ग्रुप र मन प्रडक्सनको ब्यानरमा बन्नेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
