कलाकार अधिकारीलाई ‘विष्णुभक्त रङ्गकर्मी सम्मान’

कलाकार रामचन्द्र अधिकारीलाई २५ हजार नगद राशिको ‘विष्णुभक्त रङ्गकर्मी सम्मान २०७९’ प्रदान गरिएको छ । विष्णुभक्त– तारादेवी स्मृति गुठीद्वारा शनिवार आयोजित स्मृति सभा कार्यक्रममा कलाकार अधिकारीलाई सो सम्मान गरिएको हो ।
वरिष्ठ रङ्गकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको सम्झनामा उक्त सम्मान स्थापना गरिएको हो । २०७३ साल पुस १९ गते नाटक यज्ञवल्क्यका राजामा जनकको भूमिकामा अभिनय गर्दा गर्दै मञ्चमै कलाकार फुयाँलको निधन भएको थियो ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi