![Modibeni](https://www.lensnepal.com/files/adds/modibeni.jpg)
![Numbari Sun](https://www.lensnepal.com/files/adds/numbarisun.jpg)
Latest News
-
टेलिसिरियल ‘आधा खुशी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिरियलमा सरोज खनाल, रिश्ता बस्नेत, सुष्मा कार्की, तेज गिरीलगायतकाको अभिनय रहेको छ ।
-
भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिस उप्रेतिको आफ्नै कथा गीतमार्फत प्रस्तुत गरिएको छ । ‘बाटो’ बोलको गीतमा उनको रियल स्टोरी समावेश गरिएको छ ।
-
प्रियंका भन्छिन् – पीडित हुँ भन्न पनि ठुलै हिम्मत बोक्नुपर्छ
सामाजिक सञ्जाल फेसबुक मार्फत कार्कीले हाम्रो समाजमा म पीडित हुूँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्ने उल्लेख गरेकी छिन । -
चलचित्र ‘लप्पन छप्पन २’को प्रिमियर सम्पन्न भएको छ । रिलिजको पूर्वसन्ध्यामा राजधानीको बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो ।
-
बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा । चलचित्रको प्रमोशनका लागि नै उनी काठमाडौं आएको निर्माण टिमले जनाएको छ ।
-
सकेसम्म आफ्ना हरेक क्यारेक्टरमा नवितम स्वाद दिने प्रयत्न गर्ने कलाकार हुन अर्पण थापा ।
-
स्थानिय तहको निर्वाचनका कारण चलचित्र ‘कबड्डी ४ः द फाइन म्याच’को प्रदर्शन पोस्टपोन्ड गरिएको छ । अब यो चलचित्र जेष्ठ १३ गतेबाट प्रदर्शन हुनेछ ।
-
बरिष्ठ चलचित्रकर्मी उद्धब पौडेल राप्रपा नेपालको उपाध्यक्ष पदमा मनोनित भएका छन् । अध्यक्ष कमल थापाले उनलाई उपाध्यक्ष पदमा मनोनयन गरेका हुन् ।
-
‘म यस्तो गीत गाउँछु २’ समिक्षा – कमजोर पटकथा, फितलो प्रस्तुती
एउटा स्टारले आफ्नो स्टारडम जोगाउन गरेको एउटा गल्तिले निम्त्याएको घट्ना सच्याउन कति सम्म गर्न सक्छ भन्ने मुल कथा बोकेको चलचित्र हो ‘म यस्तो गीत गाउँछु २’ । -
नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् ।
-
‘हासिखुशी’मा पोखियो बिदेशीएको श्रीमानलाई श्रीमतिले दिएको धोका
तारा अधिकारीको शब्द रहेको गीत ‘हासिखुशी’ सार्वजनिक गरिएको छ । प्रबिण भेडवालको स्वर रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । -
चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका केही स्टिल दृष्यहरु समावेश छन् ।
-
अहिलेको जेनेरेशनमा सौगात अभिनयमा निकै अब्बल कलाकार भएको भन्दै भट्टले अभिनय क्षमताका आधारमै उनलाई सुपरस्टारको ट्याग दिएको जनाए ।
-
चलचित्र बाबरी आगामी वर्षको भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले मंगलबार चलचित्रको प्रदर्शन मिती सार्वजनिक गरेको हो ।
-
सुवर्ण थापा निर्देशित चलचित्र आगामी भाद्र २४ गतेबाट देशभर प्रर्दशन हुनेछ । मंगलार चलचित्रको क्यारेक्टर पोष्टर सहित प्रदर्शन मिती सार्वजनिक गरिएको हो ।
-
ऋचा भन्छिन – १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो
नायिका रेखा थापा पछि अर्की नायिका ऋचा शर्माले पनि नाबालिगकै पक्षमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन । -
उनले २० वर्ष मुनिका छोरीहरुलाई कानुनत् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार भएको उल्लेख गरेकी छिन ।
-
निफमा सञ्चालन हुने मास्टरक्लासका लागि हलिउड निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानी आउन सम्भावना रहेको जनाइएको छ ।
-
प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एक गीत सार्वजनिक गरिएको छ ।
-
सत्य घट्नामा आधारित भनिएको चलचित्रको ट्रेलरमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको छ ।
-
‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ । चलचित्रका २१ बिधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।
-
शिब श्रेष्ठ र सौगात मल्ल मध्ये एक नायकलाई सुपर स्टारका रुपमा छान्नु पर्यो भने कसलाई छान्नु हुन्छ ?
-
जिल्ला अदालत तनहँले नायक पल शाहलाई हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ ।
-
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी परेको छ । -
नायक पल शाहले आत्मसर्मपण गरेका छन् । जिल्ला प्रहरी कार्यलय तनहुँमा पुगेर उनले आत्मसर्मपण गरेका हुन् ।
-
चलचित्र ‘म’ आगामी वर्ष जेठ २० गतेबाट प्रदर्शन हुने भएको छ । सुर्वण थापाको निर्देशन रहेको चलचित्रलाई प्रकाश पुरीले लेखेका हुन् ।
-
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेका यो चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ ।
-
बुधबार उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा उजुरी परेपछि फरार रहेका शाहले आज प्रहरी सामु उपस्थित हुने घोषणा गरेका हुन् ।
-
चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।
-
आजबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भएको छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ ।
-
चलचित्र ‘आकासे खेती’ को ट्रेलर सार्वजनिक गरिएको छ । उदय सुब्बाले निर्देशन गरेको चलचित्रको ट्रेलर कमेडीले भरिएको छ ।
-
गीतकार उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण, गीतको पनि छायाँकन
डा. डीआर उपाध्यायले चितवनको चेपाङ बस्तीमा लत्ताकपडा वितरण गरेका छन् । -
उपराष्ट्रपतिले दिए कलाकार लामालाई अन्तिम श्रद्धाञ्जली, संस्कृति मन्त्री आलेले ओढाए राष्ट्रिय झन्डा
लोकगायक, संकलक तथा कलाकार जयनन्द लामालाई उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । -
‘म यस्तो गीत गाउँछु २’को प्रिमियर, चलचित्रकर्मीले दिए सकारात्मक प्रतिक्रिया
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर सम्पन्न भएको छ । -
अभिनेता पल शाहले आफुलाई योजनाबद्ध रुपमा फसाइएको प्रतिक्रिया दिएका छन् ।
-
बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शाहले आफु दोषी ठहर भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको जनाएका छन् ।
-
पल शाहले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती नाबालिकाले उजुरी दिएकी हुन् ।
-
काठमाडौं आएर आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन खोज्नेको कथा बिभिन्न पात्रमार्फत चलचित्रमा देखाइएको छ ।
-
स्वर्गिय जयनन्द लामा कुनै समय तत्कालिन युवराज दिपेन्द्र बिरबिक्रम शाहदेब र उनकी बहिनी श्रृतिराज्य लक्ष्मीदेबी शाहका संगीत गुरु थिए ।
-
कलाकार जयनन्द लामाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त
गायक तथा कलाकार जयनन्द लामाको निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । -
मसँग बाँचुञ्जेल गाएर नसकिने गीत छ, तर लगानी गरिदिने कोही छैनन् : जयनन्द लामा
त्यो लोकगीतलाई ठेट शैलीमा होइन यसरी बिगारेर गाउनुपर्यो भन्छन् । -
कलाकार जयनन्द लामाको निधन, आफ्नै कारमा खुट्टा अल्झेर लड्दा निधन भएको प्रहरीको भनाइ
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । -
एक्सन जनराको चलचित्रले देशको राजनीतिक परिपाटीलाई चित्रण गर्न खोजेको छ ।
-
चलचित्र ‘हनी बनी’मा अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो ।
-
‘म यस्तो गीत गाउँछु २’को गीत चुपचाप जीन्दगीको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
फुलाराद्वारा लिखित उपन्यास ‘वासुदा’को लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उपन्यासको लोकार्पण गरिएको हो ।
-
सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा विशाल कटवाल र प्रतिभा केसीले अभिनय गरेका छन् ।
-
प्रजातन्त्र दिवसको अवसरमा शनिबार रेडियो कान्तिपुरको कार्यक्रम ‘सेलेव्रिटी आवर’मा उक्त गीति एल्बम विमोचन गरिएको हो ।
-
कलाकार र पत्रकारलाई सम्मान गर्दै नेपाल साँस्कृतिक कला मन्दिर
नेपाल साँस्कृतिक कला मन्दिरले कलाकार र पत्रकारलाई सम्मान गर्ने भएको छ । -
राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डवलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana