चलचित्र ‘सारंग’को छायाँकन सुरु

चलचित्र ‘सारंग’को छायाँकन सुरु गरिएको छ । काठमाडौंबाट आइतबारदेखि चलचित्रको छायाँकन सुरु गरिएको हो । बालमनोविज्ञानको बिषयमा निर्माण हुने चलचित्रको छायाँकन काठमाडौँ आसपासको स्थानमा गरिनेछ ।
प्रशान्त तामाङको निर्देशन रहने चलचित्रमा ऋचा शर्मा ,उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीको अलवा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको पनि मुख्य भूमिका रहनेछ ।
कोरियोग्राफर समेत रहेका तामाङकै लेखन रहेको चलचित्रले बालमनोविज्ञान, बालअधिकारको अलवा धनी र गरिब परिवारबिचको खाड्ल कथा बनाएको छ । दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको चलचित्र बालदिवसको छेकोमा रिलिज हुनेछ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi