प्रकाशले तयार पारे ‘बोक्सीको घर’को गीत
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘बोक्सीको घर’ आगामी वैशाख १४ गतेबाट रिलिज हुँदैछ । रिलिजको एक महिना समय रहँदा केकी चलचित्रको प्रचारमा व्यस्त छिन् ।
चलचित्रलाई अझ सशक्त रुपमा प्रचार गर्नका लागि केकीले गायक प्रकाश सपुतसँग मिलेर ‘बुझिनँ मैले’ बोलको गीत तयार पारेकी छन् । गायक सपुतकै शब्द, संगीत रहेको गीतमा सपुत सँगै गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको हालै मात्र भिडियो छायांकन पनि पुरा भएको छ । गीतको भिडियोमा केकी नै फिचर्ड छिन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
