Latest News
-
बिक्रम सम्बत १९५८ साल बैशाख २४ गते सोमबार प्रकाशित ‘गोरखापत्र’ को पहिलो अंकमा ‘टुडिखेलमा तमाशा’ शिर्षक दिई बैशाख २६ गते बुधबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनु भन्ने बिज्ञापन रुपी सूचना छापिएको थियो ।
-
बसन्त थापा मगरको ‘साडी राम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । रोमान्टिक जनराको गीतमा कलाकार यशराज गराच र मोडल विनु शाक्यका साथ बाल कलाकार आयुषी ढकालको पनि अभिनय रहेको छ ।
-
साउन अन्त्य सम्म चलचित्र उद्योगको सुखद भविष्यको लागि गर्नु पर्ने नीतिगत निर्णयको तयारीमा लाग्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका मन्त्री खतिवडाले थप कानुनी प्रबन्ध सहित बोर्डलाई स्वायत्तता प्रदान गर्ने जनाएका छन् ।
-
उनले स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर, भौतिक दुरी कायम गरेर त्यसको मापदण्ड बनाएर खोल्न सकिने जनाएका छन् ।
-
मन्त्री डा. युवराज खतिवडाले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने जनाएका छन् ।
-
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । २२ गतेको मन्त्रीपरिषद बैठकबाट अध्यक्षमा नियुक्त दाहालले २६ गते सोमबार पदभार ग्रहण गरेका हुन् ।
-
‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् ।
-
एकाध चलचित्र बाहेक सबै चलचित्रमा उस्तै लवज, उस्तै क्यारेक्टर अनि लाउड अभिनय नै देखियो ।
-
चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला बिजयी भएका छन् । सोमबार सम्पन्न आठौं महाधिवेशनबाट सिटौला ३ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् ।
-
निर्देशक प्रदीप भट्टराई र गायिका मेलीना राई वर्ष ब्यक्ती घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकले आफ्नो ११ औं बार्षिक उत्सबको अवसर पारी वर्ष व्यक्ति घोषणा गरेको हो ।
-
चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ ।
-
चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र मार्च १३ देखि प्रदर्शन हुने भएको हो ।
-
शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको त्रासका कारण चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो ।
-
भुटानी चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेन चलचित्रमा अनुबन्धित भएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् ।
-
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र एक्सन जनरको हो ।
-
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । यो बर्षको प्रतिक्षित चलचित्रको टिजरले प्रेमभाव बोल्छ ।
-
चलचित्रले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको निर्देशक वलले बताए ।
-
चलचित्र ‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई नवअभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र मगर समुदायको ‘जारी’ प्रथामा आधारित रहेको जनाइएको छ ।
-
शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभसाइत गरि छायाँकन आरम्भ गरिएको हो ।
-
महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।
-
चलचित्र ‘प्रेम पुजा’ बन्ने भएको छ । शिवरात्रीको अवसर पारी फष्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।
-
चलचित्र ‘परदेशी २’ को छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर शुक्रबार शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ ।
-
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अवारनेस इन्टरनेशनल एकेडेमी ‘एआइए’ले आर्थिक सहयोग गरेको छ ।
-
मिश्रको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा गाडा चलाएर जीविको पार्जन गर्ने पात्रको दुःख र संघर्ष देखाइएको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘सेन्टी भाइरस’को तेस्रो गीत सार्बजनिक गरिएको छ ।
-
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
-
नरेशले गलामा भगवान गणेशको प्रतिमा लगाएका छन् । त्यसैले त अचेल माइक समात्नु अघि गलामा भएको गणेशको प्रतिमा ढोग्छन् । भगवान गणेश अनि दाजु गणेशको नाममा ।
-
चलचित्र ‘आमा’का तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष तथा चलचित्र निर्माता केशव भट्टराइको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ ।
-
सार्वजनिक गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको संगीत र प्रमोद खरेल र विद्या मञ्जु तिवारीको स्वर रहेको छ ।
-
सार्वजनिक ‘तिमी बदनामी’ बोलको गीतमा निर्देशक फूलमान वलको शब्द, अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर र राजेन्द्र राजबहाकको कोरियोग्राफी रहेको छ ।
-
२०७७ को जेठ २ लाई प्रदर्शन मिति तोकिएको चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ ।
-
चलचित्र ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । भ्यालेण्टाइन डे को अवसर पारी प्रदर्शनमा आएको चलचित्र लभ स्टोरी जनरको हो ।
-
अभिनेत्री महिमा सिलवालको अन्त्यष्टी गरीएको छ । विहिवार चितवनको देवघाटमा सिलवालको अन्त्यष्टी गरिएको हो ।
-
‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पूजा शर्मा र पल शाहको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ ।
-
सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
-
चलचित्र ‘सेन्टि भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ । प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टि जिताइदे’ बोलको गीत छायाँकन गरिएको हो ।
-
चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ निर्माणको घोषणा गरिएको हो । सूर्य बोहराको निर्देशन रहने चलचित्रलाई हिराल जोशीले निर्माण गर्नेछिन ।
-
चलचित्र ‘धुलो’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । प्रद्युम्न मिश्रको निर्देशनमा बनेको चलचित्र फागुन १६ गते प्रदर्शन हुने भएको छ ।
-
निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि प्रदर्शन राइट्स बिक्री भएको हो ।
-
चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । बिराज शनिबार गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।
-
चलचित्रको माउथ पब्लिसिटी अब्बल देखिएको छ । शुक्रबार भन्दा शनिबार चलचित्रको व्यापार राम्रो छ । माउथ पब्लिसिटी बलियो भएका कारण व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ ।
-
चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । हिमाली भेगको प्रेम कथा बोल्ने चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको हो ।
-
बुटवलमा सम्पन्न दोस्रो अधिवेशनबाट सुमन दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
-
बुधबार राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा चलचित्र युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
-
इच्छुक व्यक्तिले ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाउनुपर्नेछ । टिकटक बनाउनेहरुबाट उतकृष्टलाई बैंकक घुमाईने निर्माता अर्जुन कुमारले जनाएका छन् ।
-
ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।
-
सार्वजनिक गीतमा हर्क साउदको शब्द, कल्याण सिंहको संगीत, मेलिना राई र सागर आलेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।
New Releases (Ashad 10)
-
Ghanachakkar
Director : Jeetendra Rajopadhyaya
Casts : Saugat Malla, Salon Basnet, Shishir Bhandari, Saroj Khanal, JB. D.C.
Next Releases (Ashad 24)
-
Dokh
Director : Anup Baral
Casts : Diya Maskey, Maotse Gurung, Roy Div, Kamal Devkota, Lokmani Sapkota