Latest News
-
‘पुष्पलता’ निर्माणको घोषणा गरिएको छ । नयाँ वर्षको अवसर पारी घोषणा गरिएको चलचित्रलाई सुनील निउरेले निर्देशन गर्नेछन् । -
चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति तय गरिएको छ । पोस्टर सार्वजनिक गर्दै साउन २३ गते चलचित्र प्रदर्शन हुने जनाइएको छ । -
नयाँ वर्ष २०८२ को अवसर पारेर एक पोष्टर सार्वजनिक गर्दै ‘जारी’को सिक्वेल ‘जारी २’ निर्माणको घोषणा गरिएको छ । -
२०८१ सालमा नेपाली चलचित्रः कथामा बिवधता, ब्यवसायमा ऐतिहासिक सफलता
नेपाली चलचित्र क्षेत्र २०८१ सालमा फेरि एक पटक बहस, परिवर्तन र प्रयोगको केन्द्रमा रह्यो । -
चलचित्र ‘झिल्को’को पोष्टरमा स्कुले पोसाकमा बाल कलाकार आयुषी ढकाललाई हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ । -
चलचित्र ‘पिताम्बर’लाई दर्शकले रुचाएका छन् । एक्सन जनराको यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । -
‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा आफ्नो दुःख सुनाएर मन हलुंगो बनाएको दृश्य समावेश छ । -
सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्र ‘समर लभ’बाट ठूलो पर्दामा डेव्यु गरेका अभिनेता आशिष पियाले कमब्याक गर्ने भएका छन् । -
चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन् । यि दुई चलचित्र यस वर्ष रिलिज हुने अन्तिम चलचित्र हुन् । दुबै चलचित्र एक्सन जनरामा निर्माण भएका हुन् । -
चलचित्र ‘मातृभूमि’ निर्माणको घोषणा गरिएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्र फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिको व्यानरमा बन्नेछ । -
चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले चलचित्रको कथा जार संस्कृतिमा आधारित रहेको खुलासा गरेको छ । -
लाखौंको टिकट आफै किनेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति
‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेको खुलासा गरेका छन् । -
अभिनेता जितु नेपाल चलचित्र ‘कार्की साइँला’मा अनुबन्धित भएका छन । राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका चलचित्रको मुख्य भुमिकामा नेपाल अनुबन्धित भएका हुन् । -
चलचित्र ‘कल्ली’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आउँदो वर्षको कात्तिक २१ गतेलाई रिलिज मिति घोषणा गरेको हो । -
चलचित्र ‘वसन्त’को गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । -
चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडामा छायांकन गरिएको चलचित्रको छायाँकन ३६ दिन सकिएको हो । -
चलचित्र ‘पिताम्बर’का कारण यतिबेला नायक प्रदिप खड्का चर्चामा छन् । प्रदिप ‘पिताम्बर’मा एक्सन भूमिकामा देखिएका छन् । -
सार्वजनिक गरिएको ‘यो देशको झण्डा’ गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने सङ्गीत हरि लम्सालको रहेको छ । -
चलचित्रमा राजेश सहित करिश्मा, दीलिप, निश्चल, नाजिर, केकी, प्रियंका र सुरक्षा अतिथि भूमिकामा छन् । -
‘पिताम्बर’को गीत ‘लास्ट च्वाँक छे यार’ सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको स्वर र संगीत छ । -
चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । -
‘पिताम्बर’को चरित्र बारे दिब्य भन्छन् – दर्शकका लागि फरक टेष्ट
सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य यही चैत २९ गतेबाट रिलिज हुने ‘पिताम्बर’मा खल चरित्रमा देखिँदैछन् । -
अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ । निर्देशक एकता पौडेलले ३५ दिनमा छायाँकन सकिएको जनाएकी छिन । -
एउटा पनि चलचित्र हल नभएको उक्त जिल्लामा चौथो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF)’का अवसरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । -
शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको गीतमा आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत, र सहिमा श्रेष्ठको स्वर रहेको छ । -
अशोक थापा मगरले निर्देशन गर्ने चलचित्रको पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिए पनि आज बाग्लुङको कालिका भगवती मन्दिरमा छायाँकन भइरहेको छ । -
ईमोश्नल डाईलगबाट सुरु भए पनि ट्रेलर एक्सनले भरिपूर्ण छ । ट्रेलरमा समावेश प्रत्येक दृष्यको सेटअप बलियो छ । -
चलचित्र ‘वसन्त’को प्रदर्शनमा आएको छ । प्रकाश सपुतको निर्देशन रहेको चलचित्रले देशभर करिब १९० शो प्राप्त गरेको छ । -
निर्देशक दीपेन्द्र के. खनालको जन्मदिनको अवसर पारी चलचित्र ‘के घर के डेरा – घर नं २’को तीनवटा पोष्टर सार्वजनिक गरिएको हो । -
‘एक्लो’ निर्माण टिमले अभिनेत्री हमालको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । उनलाई ‘क्वीन मारा’को रुपमा चिनाइएको छ । -
चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीतमा बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको छ । -
चलचित्र ‘अञ्जिला’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । माउथ पब्लिसिटी अब्बल हुँदा त्यसको प्रभाव ब्यापारमा सकारात्मक देखिएको छ । -
चलचित्रका प्रचार सामाग्रीले उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले उत्साहजनक शो दिएका छन् । -
चलचित्र ‘हे माया’ निर्माणको घोषणा गरिएको छ । दीपक लम्सालको लगानी रहने चलचित्रको छायाँकन आगामी जेठबाट हुनेछ । -
चलचित्र ‘लाज शरणम्’मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ । -
बोर्डका सदस्यहरु निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुनमगरको कार्यकाल सकिएपछि तीन सदस्य पद खाली भएको हो । -
चलचित्र ‘चमेलीको पोइ’को मुख्य भुमिकामा मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । निर्माण पक्षले दुबै कलाकारसँग औपचारिक सम्झौता गरिसकेको छ । -
‘पिताम्बर’को ट्रेलर सार्वजनिक, नारीको अस्मिता रक्षाका लागि पिताम्बरको जन्म !
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको चलचित्र ‘पिताम्बर’को ट्रेलर एक्सनले भरिएको छ । -
‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन
भुलिँदै गएको समयलाई मङ्गलवार रिलिज गरिएको चलचित्र ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित गरिदिएको छ । -
कौडा भाकाको ‘मख्खै परेँ’ गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् । -
सुशान्त गौतमले निर्देशन गर्ने चलचित्रमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहने छ । -
महानायक राजेश हमालले देशले बारम्बार गलत मान्छे पाएको टिप्पणी गरेका छन् । पछिल्लो घट्नाक्रमबारे संक्षिप्त प्रतिक्रिया दिदै हमालले देशमा सही मान्छेको जरुरी रहेको बताएका हुन् । -
गायक बाट निर्देशक बनेका प्रकाश सपूतले ‘वसन्त’ले पछिल्लो दुई दशकमा नेपाली समाजमा देखिएको कथा भन्ने जनाएका छन् । -
‘नरसिंहाःअवतार’मा यस्तो देखिए महानायक, जेष्ठ ९ मा रिलिज हुने
पोष्टर सार्वजनिक गर्दै ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी वर्षको जेष्ठ ९ गते प्रदर्शन हुनेछ । -
चलचित्र बिकास बोर्डले नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीको स्वागत र सदस्य राजु खत्रीको विदाई गरेको छ । -
४० बिधामा आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को मनोनयन सार्वजनिक गरिएको छ । -
आइतबार सार्वजनिक गरिएको गीतमा प्रकाशकै शब्द संगीत छ भने सुगम पोखरेल र समिक्षा अधिकारीले स्वर दिएका छन् । -
ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि उठ्छन् । -
कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको थियटरको महानायक राजेश हमालले शीलान्यास गरेका हुन् । -
अभिनेता सुशांक मैनाली ९ वर्षपछि अभिनयमा फर्किने भएका छन् । उनी चलचित्र ‘जनै हराएको बाहुन’मा अनुबन्धित भएका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
