दिनेशको निर्देशनमा ‘मातृभूमि’ बन्ने
चलचित्र ‘मातृभूमि’ निर्माणको घोषणा गरिएको छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्र फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिको व्यानरमा बन्नेछ ।
निर्देशक लिङ्देनले चलचित्रको कथा नेपालको विभित्र जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार चलचित्रको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ ।
चलचित्रमा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ति, निस्मा जिमी, सुर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहने जनाइएको छ ।
कविता राई लिङ्देन निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता नरेशकुमार मेन्याङबो, कार्यकारी निर्माता भीमबहादुर मगर, र सह–निर्माता वसन्त थेवे हुन् । चलचित्रमा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व, जनक कार्कीको नृत्य र सम्राट कार्कीको छायांकन रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
