Music Update
-
‘तिमीसँग छुट्टिएर’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सिडी विजय अधिकारीको स्वर, कल्पना पाठकको शब्द र सिडीकै संगीत रहेको छ ।
-
वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीत सार्वजनिक गरिएको छ । -
हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न, गुरुदेव कामदलाई दीर्घ साधना सम्मान
विमेन्स एरा मिडिया ग्रुप प्रा.लि नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । -
रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र त्रिपाठीको शब्द र बाबुल गिरीको संगीत रहेको छ । -
अमेरिकामा रहेर पनि आफ्नो कर्ममा निरन्तर खटिरहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो जीवन मिठो’ सार्वजनिक भएको छ । -
दोस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । -
राजेश पायल माथी स्टेजमै हातपाल, पछाडी बाट आएको अंगालो स्वीकार्य भएको प्रतिक्रिया
अमेरिकामा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राजेशपायल राईमाथि हातपात भएको छ । -
सञ्चारकर्मी गीता अधिकारीको गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । -
‘गुराँसको पछ्यौरी’ बोलको गीतमा रुशाली भट्टराईको स्वर र राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द रहेको छ। -
भिष्मराज फुलाराको ‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र बाबुल गिरीको संगीत रहेको छ । -
भ्वाइस अफ नेपाल सिजन वानका बिजेता सि.डि. विजय अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत आर बि थापाको रहेको छ । -
गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण भट्टराईको स्वर रहेको छ । -
लोकदोहोरी तथा आधुनिक गीत भिडियोकी चर्चित मोडल उषा सुबेदीको अभिनय रहेको ‘सालघारीमा’ सार्वजनिक भएको छ । -
अन्जु पन्तको स्वर रहेको गीत 'किन दुख्छ मुटु' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हरी आचार्यको शब्द र नवीन कार्कीको संगीत रहेको छ । -
गायिका देविका बन्दनाको गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शोभा केसीको शब्द र सम्राट थापाको संगीत रहेको छ । -
सार्वजनिक गीतमा नेशन पुन र ममता गुरुङको स्वर, अम्बिका गुरुङको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । -
‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड
समारोहमा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो भने ५ जना पत्रकारलाई सम्मान अर्पण गरिएको छ । -
‘हमेशा यो शहरको डेरामा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको छ । -
दशैं छेको पारेर ‘आँखैको परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको छ । -
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । -
पदम राई र रचना रिमालको स्वर रहेको गीतमा डिपि खनालको शब्द र दिपक शर्माको संगीत रहेको छ । -
आयो दशैं बोलको गीत सार्बजनिक गरिएको छ । गीतमा कौशलराज खड्का र अनामिका चौलागईको स्वर रहेको छ । -
गायक टिका सिवाकोटी ‘आदर्श’को दशैं तिहार लक्षित गीति एल्बम ‘सलल झलल’ सार्वजनिक भएको छ । -
अभिनेत्री अनामिका चौलागाईंको स्वरमा रहेको माया गर्ने मान्छेले बोलको गीत सार्वजजिक भएको छ । अनामिकाको यो पहिलो गीत हो ।
-
क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा मनोनयनमा पर्नेहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । -
कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक गरिएको छ । -
२९ बिधामा अवार्ड प्रदान गर्दै आठौं छायाँछवि तीज म्युजिक अवार्ड सम्पन्न
आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । समारोहमा २९ बिधामा उत्कृष्ट श्रष्टा स्रजकलाई अवार्ड प्रदान गरिएको छ । -
गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियको तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक भएको छ । गीतमा दुर्गा परियारको स्वर रहेको छ । -
केही दिन अघि मात्र भारतमा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी नेपाली अभिनेत्री लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ । -
नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह २०७६ सम्पन्न भएको छ । समारोहमा विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । -
‘लाली ओठैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको छ । -
गोबिन्द राईको निर्देशनमा यशराज र एलिजाको ‘बिस्तारै बिस्तारै’
‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा राजेश कुमार श्रेष्ठको शब्द, एलिश कार्कीको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको छ । -
‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियार र बानीका प्रधानको स्वर रहेको छ । -
कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ । -
नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ । -
झण्डै ३ दर्जन चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । -
गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ बिजयी भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट मुकारुङ अध्यक्ष चयन भएका हुन् । -
रचना रिमाल र निरायु गौतमको स्वर रहेको 'तिमीलाई देखेपछि' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। -
रचना रिमालको स्वर रहेको गीत ‘भंगेरी चरी’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द र विकाश चौधरीको संगीत रहेको छ । -
पुजन काफ्लेको स्वर रहेको गीत ‘मेरो सासको आवाज हौं तिमी’ सार्वजनिक भएको छ । गीतमा एस पि सागरको शब्द र ईन्द्र आरपिको संगीत रहेको छ । -
गायक प्रकाश सपुतलाई ‘आदर्श विशेष सम्मान’ प्रदान गरिने भएको छ । सपुतलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले उक्त सम्मान प्रदान गर्न लागेको हो । -
'आँशुको अर्थ ३ - तिमिले पो सक्यौ त' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको गीतमा रबी अधिकारीको शब्द र गायक स्वयम्को संगीत रहेको छ । -
आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गर्ने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक गरिएको छ । -
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘झन् झन् माया बढ्यो’ को भिडियो सार्वजनिक गरिएको छ । -
फुटेका चुरा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश सपुत र अनिता चलाउनेको स्वर रहेको गीतमा प्रकाश सपुत स्वयंमको शब्द र संगीत छ । -
‘तिम्रो बोली’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत तथा सुवास पुरीको स्वर रहेको छ । -
गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को भिडियो सार्वजनिक भएको छ । -
मंसिर महिना सुरु भइसकेको छ । यो महिनालाई विशेष गरी विवाहको महिना भन्ने गरिन्छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । -
स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एक तर्फी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि आर राईको शब्द तथा रत्नबहादुर खड्गीको संगीत रहेको छ । -
यम बराल र उर्मिला लाम्गादेको युगल गायन रहेको ‘जवानी ताजा ताजा छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आनन्द अधिकारीका शब्द र शिखर सन्तोषको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
