लोक शैलीको ‘गुराँसको पछ्यौरी’ सार्वजनिक

‘गुराँसको पछ्यौरी’ बोलको गीत सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा रुशाली भट्टराईको स्वर, राजेन्द्र थापा र राजनराज शिवाकोटीको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। राजन इशानले संगीत संयोजन गरेको गीतले नेपाली पन प्रस्तुत गर्न खोजेको छ।
निशान घिमिरेको निर्देशन रहेको भिडिोमा सागर प्रधानको छायाँकन र निशानकै सम्पादन रहेको छ । भिडियोमा गरिमा शर्माले अभिनय गरेकी छिन ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal