नेशन र ममताको स्वरमा ‘तिमी मेरो जीवनमा’
‘तिमी मेरो जीवनमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेशन पुन र ममता गुरुङको स्वर, अम्बिका गुरुङको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
भावसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको उक्त गीतमा यूगल स्वर सुन्न सकिन्छ ।
यस्तै निशान घिमिरेको निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ र सुशीला थापाको अभिनय रहेको छ । भिडियोमा निशल पौडेलको छायाँकन र निशान घिमिरेकै सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
