क्वालिटी इन्टरटेनमेन्ट अवार्डका मनोनितलाई प्रमाणपत्र

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा मनोनयनमा पर्नेहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच मनोनयनको प्रमाणपत्र वितरण सँगै दशैंको छेको पारेर अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्देशक नरेश पौड्याल लगायत मनोनयनमा परेका कलाकर्मीहरुको उपस्थिति थियो ।
अवार्डमा चलचित्र, गीतसंगीत, म्युजिक भिडियोका विभिन्न विधा समावेश छन् । दोश्रो लहरको कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउन आफुहरुले यो अवार्ड आयोजना गरेको क्वालिटी फिल्म्स्का अध्यक्ष उमेश गुरुङले कार्यक्रममा बताए ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal