रबी र शिबको 'आँशुको अर्थ ३ - तिमिले पो सक्यौ त'
'आँशुको अर्थ ३ - तिमिले पो सक्यौ त' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको गीतमा रबी अधिकारीको शब्द र गायक स्वयम्को संगीत रहेको छ ।
गीतमा आकाश श्रेष्ठ र स्वस्तीमा खड्काको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा हरी हुमागाईको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri