पुजन काफ्लेको ‘मेरो सासको आवाज हौं तिमी’
पुजन काफ्लेको स्वर रहेको गीत ‘मेरो सासको आवाज हौं तिमी’ सार्वजनिक भएको छ । गीतमा एस पि सागरको शब्द र ईन्द्र आरपिको संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोलाई शेर बहादुर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय, शिवन पोखरेलको कोरियोग्राफि, अजय रेग्मीको छायाँकन र सुधन बस्नेतको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
