नरेश र एलिजाको ‘झन् झन् माया बढ्यो’
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘झन् झन् माया बढ्यो’ को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत र सचिन सिंको संगीत संयोजन रहेको छ ।
सार्वजनिक भिडियोमा संचारकर्मी, गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ । भिडियोमा युवराज वाइवाको निर्देशन, निसाल पौडेलले छायांकन रविकास दाहालको सम्पादन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
