उषाको अभिनय रहेको ‘सालघारीमा’ सार्वजनिक
लोकदोहोरी तथा आधुनिक गीत भिडियोकी चर्चित मोडल उषा सुबेदीको अभिनय रहेको ‘सालघारीमा’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा शंकर बिसीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने अभिनयमा उषालाई निक्स शर्माले साथ दिएका छन् ।
गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वर रहेको गीतमा माधव थापाको शब्द तथा संगीत रहेको छ ।
एक्सन स्टुडियो रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट कर्ण सन्ज्याल र मिक्सिङ तथा मास्टरिङ्ग मनोज परियारको रहेको छ । भने भिडियोमा दुर्गा पौडेलको छायांकन रनबिन घर्ति मगरको सम्पादन रहेको छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
