‘आँखैको परेलीमा’ सार्वजनिक
दशैं छेको पारेर ‘आँखैको परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको छ ।
चेतनाथ दंगालको निर्देशनमा बनेको गीतको भिडियोमा स्लिम सुवाष खड्का, अस्मिता बि.क. लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै मदन कास्यप घिमिरेको छायांकन र लिगेश भट्टराईको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
