‘आँखैको परेलीमा’ सार्वजनिक

लेन्सनेपाल २०७८ असोज २६
‘आँखैको परेलीमा’ सार्वजनिक

दशैं छेको पारेर ‘आँखैको परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको छ ।

चेतनाथ दंगालको निर्देशनमा बनेको गीतको भिडियोमा स्लिम सुवाष खड्का, अस्मिता बि.क. लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै मदन कास्यप घिमिरेको छायांकन र लिगेश भट्टराईको सम्पादन रहेको छ ।