गणेशको निर्देशनमा रचनाको 'तिमीलाई देखेपछि'
रचना रिमाल र निरायु गौतमको स्वर रहेको 'तिमीलाई देखेपछि' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा निरायु गौतमको शब्द रओम सुनारको संगीत रहेको छ ।
गीतको भिडियोमा गणेश गिरि, निरायु गौतम र जाबे रिया केसी सँगै सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे र निसु आइडुको अभिनय रहेको छ।
गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोमा सौरभ लामाको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ ।
यस अघि चलचित्र पञ्चायत र कोपिला निर्माण गरेका गणेशले बर्बाद, आगो २, पंचायत र कोपिला, म यस्तो गीत गाउछु २ लगायतका चलचित्रमा अभिनय गरेका छन् । गिरीले यसै भिडियो मार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
