रचना रिमालको स्वरमा ‘भंगेरी चरी’ सार्वजनिक
रचना रिमालको स्वर रहेको गीत ‘भंगेरी चरी’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द र विकाश चौधरीको संगीत रहेको छ ।
प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा अशिष्मा नकर्मीको अभिनय, अभिनास बज्रचार्यको छायाँकन, माधव बेल्वासेको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
