देविका बन्दनाको ‘ए मेरो हजुर’
गायिका देविका बन्दनाको गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शोभा केसीको शब्द र सम्राट थापाको संगीत रहेको छ ।
यस्तै गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् । सन्तोषकै कोरियोग्राफी रहेको भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ ।
ज्ञानेन्द्र हुमागाईको छायाँकन रहेको भिडियोमा दिन्सन शाहको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
