निश्चल र खड्का अभिनित ‘सरकारी अड्डा’ सार्वजनिक

लेन्सनेपाल २०७८ असोज २३
निश्चल र खड्का अभिनित ‘सरकारी अड्डा’ सार्वजनिक

निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित म्युजिक भिडियो ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ ।

पदम राई र रचना रिमालको स्वर रहेको गीतमा डिपि खनालको शब्द र दिपक शर्माको संगीत रहेको छ । केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।