तारा अधिकारीको ‘लाली ओठैमा’ सार्वजनिक
‘लाली ओठैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर, तारा अधिकारीको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ ।
रमेश थापाको निर्देशन रहेको गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेको अभिनय, करण चैसिरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
