Kumari Bank

तारा अधिकारीको ‘लाली ओठैमा’ सार्वजनिक

लेन्सनेपाल २०७७ फागुन ६
तारा अधिकारीको ‘लाली ओठैमा’ सार्वजनिक

‘लाली ओठैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर, तारा अधिकारीको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ ।

रमेश थापाको निर्देशन रहेको गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेको अभिनय, करण चैसिरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।