टिकटकर उषासँग रोमान्स गर्दै मोडल बने संगीतकार दिपक शर्मा
‘तिम्रो बोली’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत तथा सुवास पुरीको स्वर रहेको छ ।
युवराज वाइवाको निर्देशनमा बनेको भिडियोमा संगीतकार शर्मा र टिकटकबाट चर्चामा आएकी उषा उप्रेतीको अभिनय रहेको छ । यस्तै निसल पौडेको छायाकन र विकाश धमलाको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
