गोबिन्द राईको निर्देशनमा यशराज र एलिजाको ‘बिस्तारै बिस्तारै’
‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा राजेश कुमार श्रेष्ठको शब्द, एलिश कार्कीको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको छ ।
बरिष्ट नृत्य निर्देशक गोबिन्द राइको निर्माण, निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा ज्ञानु सुब्बाको कोरियोग्राफी, दिपेन बस्नेतको छयाँकन र सम्पादन रहेको छ । भिडियोमा अभिनेता यशराज गराच र नायिका एलिजा गौतमको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
