Kumari Bank

कुशल र सुनितामीको आवाजमा ‘अभागी त म हुँ’को

लेन्सनेपाल २०७७ माघ २०
कुशल  र सुनितामीको आवाजमा ‘अभागी त म हुँ’को

कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ।

डा . शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतको भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । करण चैसिरको छायाँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।