अन्जु पन्तको स्वरमा 'किन दुख्छ मुटु'
अन्जु पन्तको स्वर रहेको गीत 'किन दुख्छ मुटु' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हरी आचार्यको शब्द र नवीन कार्कीको संगीत रहेको छ ।
नवल नेपालको निर्देशन रहेको गीतकोभिडियोमा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्की र गीतकार आचार्य समेतको अभिनय रहेको छ । गीतमा मदन कस्यप घिमिरेको छायाँकन र नबिन निरौलाको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
