Latest News
-
‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक, ५ सय १९ जना कोरस, तालमुनि सेट
गीतमा ५ सय १९ जना कोरसको प्रयोग गरिएको छ । सम्भवत: यो संख्या अहिले सम्मकै सबैभन्दा बढी कोरस संख्या हो । -
चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भएपनि वितरकसँगको सम्झौता पछि चैत्र २१ का लागि सारिएको छ ।
-
प्रेमी दिपेक्ष्यसँग विवाह गरेकी ऋचाले सामाजिक सञ्जाल मार्फत वैवाहिक जीवनको सफलताको लागि आर्शिबाद मागेकी हुन् ।
-
शनिबार साँझ होलट हायातमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै रामले उपाधी हात पारेका हुन् ।
-
‘चालबाज’को छायाँकन शुरु भएको छ । कैलाश राईको निर्देशन रहने चलचित्रमा केकी अधिकारी, वुद्दि तामाङ र नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ ।
-
मधुसुदन भट्टराईको निर्देशनमा चलचित्र ‘सँगसँगै’ बन्ने भएको छ । राजधानीको भद्रकाली मन्दिरमा पुजाआजा सहित चलचित्रको शुभमुर्हत सम्पन्न गरिएको छ ।
-
‘किड क्विन नेपाल–२०१९’ को उपाधि रशु पन्तले जितेकी छिन् । नेप्लीज फेसन होमले आयोजना गरेको प्रतियोगिता राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।
-
‘ओ नारान’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विजय थापाको स्वर, डिपि खनालको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।
-
चलचित्र ‘घरजम’को बिशेष शो सम्पन्न भएको छ । राजधानिको बिग मुभिजमा सम्पन्न बिशेष शोमा चलचित्र हेरेका दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
-
चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई आफ्नो विषय बनाएको जनाइएको छ ।
-
‘माछा माछा’ सस्पेन्स, कमेडी जनराको चलचित्र हो । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।
-
मंसिर २० अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माछा माछा’ले तीन जना गाउँले युवाले शहरमा जीवन स्थापित गर्न गर्नुपरेको संघर्षको कथा उठाएको छ ।
-
चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ । टिजरले सफलताको शिखरमा रहेको कलाकारको रवाफ र यथार्थ बिचको अवस्था देखाएको छ ।
-
सौगातको आश ‘माछा माछा’मा छ । पछिल्लो समय खासै हिट चलचित्र दिन नसकेका सौगात यो चलचित्र भने सफल हुनेमा आशाबादी छन् ।
-
कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’को थिममा आधारित चलचित्र ‘चिसो एस्ट्रे’को फस्ट लूक सार्वजनिक गरिएको छ ।
-
अभिनेत्री ऋचा शर्माले बिहेको मिति सार्वजनिक गरेकी छिन । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत उनले डिसेम्बर ७ अर्थात् मंसिर २१ गते बिहे गर्ने लागेको जानकारी गराएकी हुन् ।
-
‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएर चर्चामा आएका प्रेम परियार ‘पर्खि बसे फर्की आउछु’ नामको चलचित्रमा मुख्य भुमिकामा देखिनेछन् ।
-
चलचित्र ‘सूर्य किरण’को पोष्टरसंगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले यही मंसिरको २७ गतेका लागि प्रदर्शन मिति
-
‘मेहेन्दी’ बोलको गीतको सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र मोडेल महेश खड्काको अभिनय रहेको छ ।
-
चलचित्र ‘मेरो दिल छ पोखरामा’को ट्रेलर सार्वजनिक गरिएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।
-
गीतकार डीपी दाहाल परिश्रमीको गीत ‘म रोएको पल’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा यसराज गराच र फिजा योञ्जनको अभिनय रहेको छ ।
-
अन्नु चौधरी र सगुन दाहालको स्वरमा ‘जीवनसाथी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
-
चलचित्र ‘सम्झना बिर्सना’मा अभिनेत्री छुल्ठिम गुरुङको इन्ट्री भएको छ । केही दिनको छायाँकन सकेपछि निर्माण पक्षले छुल्ठिमको उपस्थितिबारे जानकारी गराएको छ ।
-
प्रदर्शनरत् चलचित्र ‘सरौतो’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । रिभेन्ज स्टोरीको चलचित्रको प्रस्तुति र एक्सनले धेरैको मन जित्न सफल भएको हो ।
-
वेब सिरिज ‘लभ यू’ बन्ने भएको छ । युवापस्तालाई लक्षित गरेर प्रेम कथामा निर्माण गर्ने भनिएको सिरिजलाई मनोज विस्टले निर्देशन गर्नेभएका छन् ।
-
तुलसी सिवाकोटीको गीत ‘हे माया’ सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीतरहेको गीतको भिडियोलाई संजित के। घिसिङले निर्देशन गरेका हुन् ।
-
‘रनवे ड्रिम्स २०१९’को शिर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । बिजेताले जनही नगद ५० हजार सहित बिभिन्न अवसरका प्याकेज
-
चलचित्र ‘१२ सत्ताइस’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि मंसिर २७ गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र अब भने माघ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को ‘नेपाल पानोरामा’ अन्र्तगत १४ नेपाली चलचित्रहरु सहभागी हुने भएका छन् ।
-
चलचित्रमा उति व्यस्त हुन नसकेका नायक पल शाह म्युजिक भिडियोमा भने व्यस्त नै छन् । सेलेक्टेड गीत मात्र गर्छु भन्ने पल अभिनित भिडियो हप्तै पिच्छे नै सार्वजनिक भइरहेका छन् ।
-
चलचित्र ‘साङ्लो’को गीत सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेता विराज भट्ट र अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।
-
‘बल्छी धुव्रे’ नामको चलचित्र बन्ने भएको छ । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको चलचित्रको महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिएको छ ।
-
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको ‘मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा आमेश भण्डारी र अशिष्मा नकर्मीलाई फिचर गरिएको छ ।
-
चलचित्र ‘सरौतो’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो जुनी’ बोलको रोमान्टिक गीतमा कमल खत्रीको शब्द, संगीत रहेको छ भने गायनमा खत्रीलाई श्रेया सोताङले साथ दिएकी छिन ।
-
चलचित्रमा चार पात्रको मुख्य भुमिका रहेको छ । जहाँ आर्यन सिग्देल – प्रेम, भोलाराज सापकोटा – भोला, मिरुना मगर – संगीता र माओत्से गुरुङ – श्यामलालको भुमिकामा देखिएका छन् ।
-
चलचित्र ‘चपली हाइट ३’को शुभमुर्हुत गरिएको छ । मंगलबार कार्यविनायक मन्दिरमा क्यामरा र स्कृप्ट पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो ।
-
यसअघि गत वर्षको मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र उक्त मितिमा प्रदर्शन नभएपनि सोही वर्षको माघ ४ गतेबाट प्रदर्शन हुने जनाइएको थियो ।
-
चलचित्र ‘माछा माछा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘म्याडम म्याडम’ बोलको गीतमा अनुपम शर्माको संगीत र स्वर रहेको छ ।
-
प्रदर्शन मिति तय गर्दै चलचित्र ‘सेल्फी किंङ’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ ।
-
जहाँ चुनौति हुन्छ त्यही काम गर्नुको आनन्द हुने बताउने सुमि आगामी चलचित्रमा अझ चुनौतिपूर्ण भुमिकाको खोजिमा छिन ।
-
चलचित्र ‘मिस्टर नेपाली’मा समावेश ‘डंका पिट्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा देव भुषालको शब्द, दिपक शर्माको संगीत र डेभिड शंकरको स्वर रहेको छ ।
-
चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन शुरु गरिएको छ । साकार पन्तको निर्देशनमा बन्ने चलचित्रको छायाँकन सेड्युल ३५ दिनको तय गरिएको छ ।
-
कलाकारहरु रोड रेसमा निस्कने भएका छन् । वातावारणीय स्वच्छताको लागि भन्दै कलाकार, मोडल र गायक गायिका ३ किलोमिटर रोड रेसमा सहभागी हुने भएका हुन् ।
-
पहिलो चलचित्र ‘बुलबुल’मा निभाएको चोपेन्द्रको भूमिकाबाट चर्चामा आएका मुकुन भुषालले ‘अन्तरे’मा काम गर्ने भएका छन् । ‘अन्तरे’मा उनको मुख्य भुमिका रहने छ ।
-
चलचित्र ‘मिस्टर नेपाली’को प्रिमियर सम्पन्न भएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
-
चलचित्र ‘मिस्टर नेपाली’बाट दुई कलाकार यो क्षेत्रमा भित्रिदैछन् । नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउत ।
-
यसअघि पनि प्रदर्शन मिति तय भएर स्थगित भएको चलचित्र अब भने भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
आरएल मोक्तानको निर्देशन रहेको चलचित्रमा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।
-
चलचित्रमा आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana