राजेन्द्र र बिद्याको स्वरमा टेन्डर २

संगीतकार तथा गायक राजेन्द्र बजगाई र गायिका बिद्या तिवारीको स्वरमा टेन्डर २ बोलको गीत सार्वजनिक गरिएको छ । अभिरा क्रियसनले सार्वजनिक गरेको गीतमा भुवन शर्मा कँडेलको शब्द र बिशाल ढकालको संगीत रहेको छ ।
डान्सबिटको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन, सुधिर श्रेष्ठ र आशा पौडेलको अभिनय, बन्दे प्रसादले सम्पादन र मानकृष्ण महर्जनको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung