‘डेसान’को गीत ‘आइ लभ यु’ सार्वजनिक
चलचित्र ‘डेसान’को ‘आइ लभ यु’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तेनको कोरियोग्राफी रहेको छ ।
कमल एक्चै मगर निर्दशित चलचित्रको गीतमा निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । २३ मंसिरबाट प्रदर्शन हुने चलचित्रमा निशान र पुनमका साथमा भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
