‘छक्का पञ्जा ४’ को पोस्टर सार्वजनिक
चलचित्र ‘छक्का पञ्जा ४’ को पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो ।
पोष्टरमा चलचित्रका निर्माता तथा अभिनेता दीपकराज गिरीलाई फिचर गरिएको छ । बाइकको बायाँपट्टीको ह्यान्डल समातेर उभिएका उनी छक्का पञ्जा सिरिजको राजा चरित्रमा प्रस्तुत छन् ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । चलचित्रले राजनीतिक विषयलाई उठाइएको जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
