‘अगस्त्य’ बनाउदै सौरभ

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।
केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने चलचित्र सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको हो । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । चलचित्रको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन् । चलचित्रको दुबै पार्टको लेखन समेत सकिएको छ ।
नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने चलचित्र आफ्नो ड्रिम प्रोजेट रहेको निर्देशक सौरभले बताए । ‘करिब ३ बर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौभरले भने । राजेश श्रेष्ठको छायांकन रहने चलचित्रको कलाकार केही छनौटको क्रममा छन् । चलचित्रको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ ।
सौभरले यस अगाडि चलचित्र ‘लभ डायरिज’को निर्देशन गरेका थिए ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal