चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक
चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ ।
मंसिरको १६ गतेबाट प्रदर्शनमा आउने जनाइएको चलचित्रमा रिश्ता बस्नेत, सुनिशा बजगाई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापालगायतको अभिनय रहेको छ ।
आर.बी पुनको निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा र संवाद रहेको छ । भगवान भुजेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजकुमार राउत, सहनिर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
