Latest News
-
चलचित्र ‘मोदीबेनी’का प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो । -
‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । उनलाई निर्देशक केवल तामाङले हालै अनुबन्धित गरेका हुन् । -
सशान कँडेलको निर्देशन रहने चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। -
कमल एक्चै मगरको निर्देशन रहेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सम्बन्धको कथा संगै कल्चरलाई पनि देखाईएको छ । -
‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी
चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । -
चलचित्रका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो चलचित्रमा जोडिएका हुन् । तर, यो चलचित्रमा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ । -
गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरियो । -
‘लण्डन टु पेरिस’ नेपाली परिवेशकै रहेको निर्देशक लामिछानेको भनाई
अघिल्ला चलचित्र ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने बेलायतको लण्डनमा छायांकन गरेका छन् । -
‘गाउँ आएको बाटो’को ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । -
‘लण्डन टु पेरिस’को गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । गीतमा बियोण्डको संगीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ । -
चलचित्र ‘छक्का पञ्जा ५’ को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो । -
असार ७ गतेबाट रिलिज हुने चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । -
निर्माण पक्षले चलचित्रका लागि मुख्य भूमिकामा यस अघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । -
चलचित्र ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । मदन थापाको लेखन र निर्देशन रहेको चलचित्र थ्रिलर शैलीको रहेको छ । -
चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । -
सार्वजनिक पोस्टरमा शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ । -
मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र फोटोमा अथाह भिड र क्रेज देखिएको छ । -
पहिलो चरणमा मनाङमा छायांकन गरिएको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो । -
चलचित्र ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्राभल लभस्टोरी चलचित्रको ३ मिनेट ४ सेकेण्ड लामो ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । -
‘पुजार सार्की’को ब्यापार शनिबार थप आक्रामक, दर्शक भेट्न हलमा कलाकार
बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’को शनिवार अझै आक्रामक व्यापार देखिएको छ । -
शनिबार थप आक्रामक ‘फर्की फर्की’, हलमा दर्शकको उपस्थिति उत्साहजनक
प्रदर्शनरत् चलचित्र ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यकासहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । -
‘सानो संसार’ नाममा पुनः चलचित्र निर्माण हुने भएको छ । शुक्रबार कमलादी गणेश मन्दीरमा शुभमुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । -
बिहिबारको ब्यापार – ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दुबै अब्बल
आक्रामक पब्लिसिटी र स्टारकाष्टका कारण हलमा आएका दर्शकले चलचित्रप्रति सुखद प्रतिक्रिया दिएका छन् । -
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । -
बुद्ध जयन्तीको दिन पारेर चलचित्र ‘पुजार सार्की’ र ‘फर्की फर्की’ एकसाथ प्रदर्शन हुँदा दुबै चलचित्रका शिर्ष कलाकारको स्टारडमको परिक्षाका रुपमा लिइएको छ । -
चलचित्र ‘फर्की फर्की’को बुधबार साँझ राजधानीमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर पछि अधिकांशले चलचित्रको तारिफ गरेका थिए । -
जनतामाझ पुगेर गरियो सर्भे, केही दर्शकलाई रिलिज अगावै देखाइयो ‘पुजार सार्की’
‘पुजार सार्की’ सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ । -
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनले असारको पहिलो साता काठमाडौंमा महोत्सब आयोजना हुने जनाएको छ । -
निर्देशक शाहीका अनुसार अनुसार चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको हो । -
‘फर्की फर्की’ हेरेपछि निश्चलले गरे तारिफ, अग्रिम बुकिङ खुल्ला, देशभर उच्च शोज
निर्देशक निश्चल बस्नेतले रिलिजको संघारमा रहेको चलचित्र ‘फर्की फर्की’ प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । -
पलले सार्वजनिक गरे ‘पुजार सार्की’का दुई तस्विर, वृद्ध उमेरमा प्रहरीसँग मुठभेड
मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन् । पल र प्रहरी मुठभेड देखिएको छ । -
सम्मान र पुरस्कार प्रदान गर्दै मनाइयो चलचित्र पत्रकार संघको रजत जयन्ती
चलचित्र पत्रकारिता रजत सम्मानबाट विदूर गिरीलाई सम्मानित गरिएको छ । उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो । -
प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
चलचित्र ‘पुजार सार्की’मा उनको साबिक भूमिका छैन, उनी विशेष मुद्दा बोकेको यो चलचित्रमा ‘मैतबहादुर’ बनेका छन् । -
नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए । -
भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने चलचित्र ‘फर्की फर्की’बाट नेपाली चलचित्रमा डेब्यू गर्दैछिन् । -
केही समय अघि यति एयरलाइन्ससँग एयरलाइन्स पार्टनरका रुपमा जोडिएको चलचित्रले अब मोटर कम्पनी ओमोडासँग पनि सहकार्य गरेको छ । -
शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे । -
डि सिने अवार्डको १५ औं संस्करण सम्पन्न भएको छ । राजधानीमा आयोजित अवार्ड समारोहमा कुल २४ बिधामा अवार्ड प्रदान गरिएको छ । -
‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘गाउँ आएको बाटो’बाटो र ‘द रेड सुटकेस’
महोत्सवको उद्घाटनमा ‘गाउँ आएको बाटो’बाटो र समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने आयोजकले जनाएको छ । -
सार्वजनिक ‘मायाको खानी’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द र सुरेश लामा र ममता गुरुङ स्वर रहेको छ । -
शुक्रबार घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टू पेरिस’को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक गरिएको छ । -
‘पुजार सार्की’मा आर्यन: विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन् । -
पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब जेठ १० गतेबाट रिलिज हुने चलचित्र ‘फर्की फर्की’मा बाट कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । -
‘इकु’ बिराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा भित्रिएका छन् । भट्टकै निर्माण रहने चलचित्रमा उनी कमेडी भूमिकाको लागि भित्रिएका हुन् । -
परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’
परीक्षाले यस चलचित्रमा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन् । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् । -
चलचित्र ‘रावायण’को छायाँकनका क्रममा पल शाह घाइते भएका छन् । छायाँकनको क्रममा एक्सन दृष्य खिच्दै गर्दा उनको हातमा हातमा चोट लागेको हो । -
मंगलवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा बि. पाण्डेको शब्द, सुवास भुषालको संगीत र केतन क्षेत्रीको स्वर रहेको छ । -
‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । निर्माता दिलीप केसीले रिलिजका लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए । -
चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको टिजर आइतबार सार्वजनिक गरिएको हो । -
चलचित्र ‘रावायण’का गीतको रेकर्ड भारतमा गरिएको छ । चलचित्रको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत गरि तीन गीत छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
