Latest News
-
शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकले रुचाएका छन् । चलचित्र हेरेका अधिकांस दर्शकले सिनेमालाई राम्रो भनेका छन् ।
-
शुक्रबारको दर्शक उपस्थिति र प्राप्त प्रतिक्रियाले शनिबार सिनेमाले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।
-
वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रहेको छ ।
-
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका यी दुवै फरक जनराका चलचित्र हुन् ।
-
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् ।
-
बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् ।
-
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र नेपालीमा बनेको हो ।
-
चलचित्र ‘प्रकाश’ले उठाएको बर्गिय बिभेद राजेन्द्र लिङ्देनको एजेण्डासँग कति नजिक
आफुले बिगत ७ वर्ष देखि उठाउँदै आएको वर्गिय विभेदकै मुद्धामा चलचित्र ‘प्रकाश’ खरो रुपमा उत्रिएको बताएका छन् । -
बुधवार साँझ काठमाडौंमा सम्पन्न प्रिमियर शोमा चलचित्र हेरेका सेलिब्रेटीबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया बटुलेको हो ।
-
क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सक्नेछन् । यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधिले बताए ।
-
चलचित्र ‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ ।
-
चलचित्र ‘गडफादर’को छायांकन जोमसोम आसपासमा हुने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।
-
चलचित्र स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित रहेको छ । २० को दशकलाई चित्रण गरेर तिवारीले कथा लेखेका थिए ।
-
पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रबिन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ नहेरेको भए आफुलाई पछुतो हुने बताएका छन् ।
-
मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट चलचित्र उतार्ने निर्णय गरिएको जनाइएको छ ।
-
अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् ।
-
कलाकारलाई भन्दा मेकरलाई प्राथमिकतामा राख्नु पर्ने सुदर्शनको भनाई
आफ्नो चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रचारमा व्यस्त सुदर्शनले आइतबार राजधानीमा सिमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यही कुरामा जोड दिएका छन् । -
काँग्रेस महामन्त्री गगन थापा भन्छन् ‘प्रकाश’को कथा निकै शशक्त छ
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’को कथा निकै शशक्त रहेको बताएका छन् । -
अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा ओम सुनारको शब्द संगीत रहेको छ ।
-
‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाउनुस्, एक तोला सुन जित्नुस्
नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । -
चलचित्र ‘प्रकाश’लाई विभेद गरिएको भन्दै जुम्लाबासी आन्दोलित, जिल्ला प्रशासनमा ज्ञापनपत्र
राजधानीका चलचित्र हलहरुले ‘प्रकाश’लाई शो विभाजनमा बिभेद गरेको भन्दै जुम्लाबासीहरु आन्दोलित भएका छन् । -
गजलकार घनेन्द्र ओझाका रचनाहरू र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गजल एल्बम ‘शुभेच्छा’ सार्वजनिक गरिएको छ ।
-
निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
-
ज्ञानेन्द्र शाही भन्छन् – ‘प्रकाश’ अरुको लागि कथामात्र होला हामी जुम्लीको यथार्थ हो
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही काठमाडौं बासीलाई ‘प्रकाश’को विषयवस्तु एउटा कथा मात्र लागे पनि आफुहरुको यथार्थ भोगाई भएको बताउँछन् । -
माउथ पब्लिसिटीमा निकै अब्बल साबित भएको चलचित्र ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ ।
-
शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित देखिन्छ ।
-
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ ।
-
शुक्रबारबाट चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’ले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।
-
भाद्र १० गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र ‘प्रकाश’मा समाबेश ‘क्या बाँचौला’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्रको नेपाली गीत ‘मायाको गाउँ’ ओएसरआर डिजिटल र हिन्दी गीत ‘कोही ना कोही नाता हे’ जी म्युजिक कम्पनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
-
जुम्लाको परिवेशलाई पृष्ठभूमी बनाएर छायाँकन गरिएको चलचित्र हेरेपछि उपस्थित सबैले यसको मुक्त कण्ठले तारिफ गरेका छन् ।
-
सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर छ ।
-
मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् ।
-
बिदेशी मल्टीप्लेक्समा ‘प्रकाश’लाई उच्च शो, बिदेशी चलचित्रको भन्दा छैन कम
भाद्र १० गते बिश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो । -
हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ ।
-
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
-
‘गोर्खाः बिनिथ द ब्रेभरी’ले गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउने
प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । -
जुम्लामा ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न, स्थानियले भन्छन् हाम्रै कथा रहेछ
चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न भएको छ । जुम्लाको दुर्गम गाँउ तिर्खुमा चलचित्रको बल्र्ड प्रिमियर सम्पन्न भएको हो । -
‘प्रकाश’को सेन्सर सम्पन्न भएको छ । आइतबार सेन्सर बोर्डका पदाधीकारीहरुले चलचित्र हेरेपछि ‘प्रकाश’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएका छन् ।
-
कमल विसी माल्दाई र प्रतिक्षा वाग्लेको स्वर रहेको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र गायक विसीकै लय रहेको छ ।
-
शिव परियारको स्वरमा रहेको गीत ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक गरिएको छ। गीतमा आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको छ ।
-
चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर जुम्लामा गरिने भएको छ । भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबारका दिन जुम्लामा वल्र्ड प्रिमियर हुन लागेको हो ।
-
चलचित्र ‘भगवत गीता’ को टिजर सार्वजनिक गरिएको छ । मुख्य अभिनेत्री सुहाना थापा कृष्ण भक्त भएकोले कृष्ण जन्माष्टमीको दिन टिजर सार्वजनिक गरिएको हो ।
-
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।
-
यसअघि नै नायक आर्यन सिग्देललाई अनुबन्धन गरेको निर्माण टिमले बिहिबार निर्देशक विशालसँग कागजी सम्झौता गरेको हो ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर गरिएको छ । चलचित्रले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
-
कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट गरेको छ ।
-
कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’ एक रुपैयाँमै हेर्न इसेवा मार्फत टिकट काट्नु पर्नेछ ।
-
केही समय अघि दक्षिण भारितय चलचित्रका स्टारहरुले आफ्नो चलचित्र असफल हुँदा निर्मातालाई पारिश्रमिक फिर्ता गरेको खबर आएको थियो ।
-
राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’
‘दपर्ण छायाँले हेर त मायाँले’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईको संगीत र अञ्जु पन्तको स्वर रहेको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev